बोलेरै नेपाली टाइप कसरी गर्ने ?

Online Khabar, के तपाइलाई हातले नेपाली टाइप गर्न कठिन लाग्छ ? कम्प्युटरमा नेपाली भाषामा धेरै नै टाइप गर्नुपर्ने छ तर तपाइँलाई खासै आउँदैन ? नेपाली…

‘संवैधानिक परिषदमा प्रधानन्यायाधीशको उपस्थितिबारे अध्ययन हुनुपर्छ’

Online Khabar, १४ साउन, काठमाडौं । न्यायालयको विकृति, विसंगति अध्ययन गर्न गठित समितिले संवैधानिक परिषदमा प्रधानन्यायाधीशको उपस्थितिबारे विस्तृत अध्ययन हुनुपर्ने औंल्याएको छ । संवैधानिक परिषदमा…

सुर्खेतका होटेल व्यवसायीहरुको माग : हामीलाई पनि खोपको व्यवस्थापन गरियोस्

रातोपाटी, कोरोना महामारीका कारण यतिबेला सबै क्षेत्रमा नराम्रोसँग असर परिरहेको छ । अन्य क्षेत्रभन्दा होटेल व्यवसाय झनै थला परेको छ ।  कोरोना रोकथाम तथा नियन्त्रणका…

न्यायाधीशको नियुक्तिदेखि अदालतको आन्तरिक व्यवस्थापनमा बिचौलियाको चलखेल : अध्ययन समिति

रातोपाटी, न्यायपालिकाको विकृतिबारे अध्ययन गर्न गठित समितिले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रतिवेदन बुझाएको छ ।  समितिले न्यायाधीश नियुक्तिदेखि अदालतको अन्तरिक व्यवस्थापनमा समेत विचौलियाको बिगबिगी रहेको…

एसयुभी स्कोडा कुशाकको बिक्री शुरु, सुरुवाती मूल्य ४९ लाख ९० हजार

रातोपाटी, काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको बहुप्रतिक्षित एसयुभी स्कोडा कुशाकको बिक्री शुरु गरेको छ ।सुरुवाती मूल्य ४९ लाख ९० हजार…

संक्रमणको तेस्रो लहरबाट बालबालिकालाई बचाउने तयारीमा जुटौँ : सांसद

रातोपाटी, प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिमा बोल्दै सांसदहरुले कोभिड–१९ संक्रमणको तेस्रो लहरबाट बालबालिकाहरूलाई बचाउने तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् । सांसदहरुले समितिको बिहीबारको बैठकमा बोल्दै…

जसपा संसदीय दलको नेताको चुनाव शनिबार हुने

रातोपाटी, जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको छान्ने भएको छ । संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको…

रूपन्देहीमा साउन मसान्तसम्म निषेधाज्ञा थप

रातोपाटी, रूपन्देही जिल्लामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर थप बृद्धि भएको रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जस्तैगरी…

लुम्बिनीका तीन सांसद निष्कासनको पत्र प्रदेश सभामा

देशसञ्चार, बुटवल– जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभाका ३ जना सांसदलाई निष्काशन गरेको पत्र प्रदेश सभामा दर्ता भएको छ। जसपाले सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव…

त्रिविले नयाँ विषयका रुपमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ पढाउने

देशसञ्चार, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ। यसै आर्थिक वर्षदेखि सो…

विद्यालय खोल्ने विषयमा सीसीएमसीमा छलफल

Online Khabar, १४ साउन, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालय तथा विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालाको धारणा बुझेको छ । बिहीबार…

पुरुषहरुमा देखिने यी लक्षण यौन दुर्बलताको संकत हुनसक्छ !

NepalNews, यौन सम्बन्धित समस्याहरु जो कोहीलाई पनि हुन सक्छ । तर प्राय त्यसलाई सबैले वेवास्ता गर्ने गर्दछन् । यौनका बिषयमा डाक्टरसँग कुराकानी गर्न हिचकिचाउँने गर्दछन् । पछिल्लो…

बागमती सरकारले थाल्यो ऐतिहासिक चुरियामाई सुरुङको पुनर्निर्माण

Online Khabar, १४, साउन हेटौंडा । मकवानपुरको चुरियामाईमा निर्माण भएको मुलुकको पहिलो सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले पुननिर्माण गर्ने भएको छ । पूर्वपश्चिम राजमार्गको मकवानपुर…

ओलम्पिककै बीचमा टोकियोमा कोरोना संक्रमणको चिन्ता

Online Khabar, १४ साउन, काठमाडौं । जापानको राजधानी सहर टोकियोमा अहिले ओलम्पिक प्रतियोगिता चलिरहेको छ । प्रतियोगिता चलिरहेकै समयमा टोकियो सहरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको…

ओलम्पिक चलिरहँदा जापान कत्तिको सुरक्षित छ?

देशसञ्चार, ओलम्पिक सुरु भएको केही दिनमै मंगलबार टोकियोमा कोरोना भाइरस संक्रमितको संख्याले नयाँ उचाइ लियो। गत जनवरी ७ तारिखका दिन एकैपटक २५ सय २० जना…

प्रदेश १ मा थप ११०४ जनामा कोरोना संक्रमण, ३८२ जना संक्रमणमुक्त, ६ को मृत्यु

देशसञ्चार, मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार…

कोरोनाको सम्भावित तेस्रो लहर नियन्त्रणका लागि पूर्वतयारी गर्न संसदीय समितिको निर्देशन

Online Khabar, १४ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई ध्यान दिँदै स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र…

बुटवलको साझा अस्पतालले बेड क्षमता विस्तार गर्ने

Online Khabar, १४ साउन, बुटवल । बुटवलको साझा अस्पतालले बेड क्षमता विस्तार गर्ने भएको छ । अस्पतालका अध्यक्ष गोविन्द खनालका अनुसार आगामी तीन वर्षभित्रमा ७५…

कर्णालीका होटल व्यवसायीलाई पनि कोरोनाको खोप दिइने

Online Khabar, १४ साउन, सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले होटल व्यवसायीहरुलाई पनि कोभिड–१९ विरुद्धको खोप दिइने बताएका छन् । बिहीबार होटल…

एन्फा उपाध्यक्ष नेम्वाङमाथि छानबिन गर्न प्रशिक्षक अलमुताइरीले दिए निवेदन

Online Khabar, १४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र आफूलाई…

चिकित्सा शिक्षा आयोगले स्नातक प्रवेश परीक्षाको नतिजा यो साता सार्वजनिक गर्ने

Online Khabar, १४ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा आगामी साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ…

उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम १८ दिनमा गर्‍यौं : राजेन्द्र महतो

Online Khabar, १४ साउन, जनकपुरधाम । पूर्वमन्त्री राजेन्द्र महतोले उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम आफूहरुले १८ दिनमा गरेको दाबी गरेका छन् । जसपा…

सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच छलफल

रातोपाटी, सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफल भएको छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा बिहीबार सभामुख सापकोटा  गृहमन्त्री खाँणबीच खासगरी संसदको चालु अधिवेशनमा विधेयकहरु…

अमेरिकामा ८.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प

रातोपाटी, अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नेच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ । स्थानीय…

गण्डकीमा थप ४२७ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु

रातोपाटी, गण्डकी प्रदेशमा थप ४२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९५ जनाको नमुना परिक्षण गरिएकामा ४२७ जनामा संक्रमण…

मसँग काम गर्ने धेरै समय छैन, धेरै गर्न सकिने अवस्था पनि छैनः अर्थमन्त्री

रातोपाटी,  अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट गरेका छन् । आर्थिक पत्रकार संघ नेपाल नाफिजका पदाधिकारी तथा कार्यसमिति…

कहाँबाट कति खोप, कति आउन बाँकी ?

रातोपाटी, – शरद शर्माप्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्यो । संसद्मा विश्वासको मत पाउँदा…

तालिवानले गाउँ कब्जा गरेपछि घर छाडेर शरणार्थी शिविरमा (फोटो)

रातोपाटी, मोहम्मद सादिक यसै साता कन्दहर शहरबाहिरको आफ्नो गाउँमा फर्किए, र उनले यो शहर तालिवानको कब्जामा पुगिसकेको थाहा पाए । ‘उनीहरुले मलाई छिर्न पनि दिएनन्,’ मंगलबार…

हेटौंडास्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप

रातोपाटी, -सुरेश झा/पुरुषोत्तम सुवेदीवाग्मती प्रदेशको राजधानी हेटौंडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पछिल्लोपटक उपचार सेवा लिन आउने बिरामीको चाप बढ्दै गएको  छ । साथै उपचारबाट निको…

‘काँग्रेसको ९६ प्रतिशत क्रियाशील सदस्यता टुंगियो’

रातोपाटी,  नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विवाद भएका केही स्थानमा पुन: सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ । झण्डै सय वडामा विवाद रहेर नटुंगिएको…

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

रातोपाटी, विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत…

‘बाघ संवाद’मा प्रधानमन्त्री देउवाले भने- बाघ जोगाउन हामी प्रतिबद्ध

देशसञ्चार, काठमाडौँ– बाघको संरक्षणमा नेपालले निर्धारित लक्ष्य अनुसार सकारात्मक उपलब्धिहरु हासिल गरेको भए पनि थपिएका चुनौतीहरुको सामनाका लागि उपयुक्त र पर्याप्त प्रयासको खाँचो रहेको सरोकारवालाहरुले…

कीर्तिमानसहित अमेरिकी पाैडीबाज ड्रेसलले जिते ओलम्पक स्वर्ण

देशसञ्चार, अमेरिकी पौडीबाज केलब ड्रेसलले जापानको टोकियोमा जारी ओलम्पिक गेम्समा पुरुष तर्फको १०० मिटर फ्री स्टाइल पौडीमा स्वर्ण पदक जितेका छन्। उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण…

जुवा खालबाट दुई वडाध्यक्षसहित १५ जना पक्राउ

देशसञ्चार, सिमकोट– जुवा खेलिरहेको अवस्थामा हुम्लामा दुई वडाध्यक्षसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। गस्तीमा रहेको प्रहरीले सुराकीका आधारमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई  पक्राउ गरेको…

‘सिभिल बैंकलाई आम नेपालीको बैंकका रुपमा परिचित गराउन उच्च ब्याज प्रदान गरिरहेका छौँ’

देशसञ्चार, काठमाडौँ– ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले विगतका वर्षहरु भन्दा व्यवसायको आयतनमा वृद्धि गरी नमुना बैंकको रुपमा आफूलाई प्रस्तुत…

झपट रावलको प्रेम आलेको समूहप्रति आक्रोशः मन्त्री बन्न मुसा प्रवृति देखाउन थालियो

देशसञ्चार, काठमाडौँ– नेकपा एमाले माधवकुमार नेपाल खेमाका सांसद तर पछिल्लो समय शेरबहादुर देउवालाई विश्वासको मत नदिएका झपट रावलले सत्तामा रहँदा केपी ओलीको समर्थनमा उत्रिएका र…

एन्फा उपाध्यक्ष र पत्रकारसँगको विवादबारे छानबिन गर्न अलमुताइरीले दिए निवेदन

NepalNews, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानबिनको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)मा निवेदन दर्ता गराएका छन्। Read More

कोरोना सङ्क्रमणबाट पाँचको मृत्यु

NepalNews, झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । …

कोरिया पठाउने काम नरोक्न निर्देशन

NepalNews, राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया…

पूर्वमाओवादी नेताहरुको रिट हेर्न नभ्याइनेमा

NepalNews, चार पूर्वमाओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दा हेर्न नभ्याइने भएको छ। चारवटै रिट निवेदन सुनुवाइका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा…

‘राष्ट्र बैंक स्वायत्त संस्था हो, मौद्रिक नीति मैले रोकेको होइन्’

Online Khabar, १४ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याउने चालु आर्थिक वर्षको मौद्रिक नीति आफ्नो कारण नरोकिएको बताएका छन् । चालु…

भिडियो बनाउँदै गर्दा क्रेनबाट खसेर २३ वर्षीया चिनियाँ टिकटक स्टारको मृत्यु

देशसञ्चार, चिनियाँ टिकटक स्टार साओ क्युमेइको १६० फिट अग्लो क्रेनबाट खस्दा मृत्यु भएको छ। २३ वर्षकी साओ, क्रेन अपरेटरको रूपमा कार्यरत थिइन्। मृत्यु हुनुभन्दा पहिले…

झापामा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु

देशसञ्चार, दमक– झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन्। मृत्यु…

हंगेरीद्वारा नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

देशसञ्चार, काठमाडौँ– हंगेरी सरकारद्वारा नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। सो अवसरमा हंगेरी गणतन्त्रका महामहिम राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन…

सांसद पुनर्बहाली माग गर्दै परेको रिट ‘हेर्न नभ्याइने’

देशसञ्चार, काठमाडौँ – सांसद पदमा पुनर्बहालीको माग राख्दै चारजना पूर्व माओवादी नेताहरुले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइका लागि बिहीबार पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ भएको…

थप ३,३६५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

Online Khabar, १४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५…

प्रतिगमनको मतियारहरु मुसा प्रवृत्ति देखाउँदैछन् : झपट रावल

Online Khabar, १४ साउन, काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलले पार्टीभित्र मुसा प्रवृत्ति देखिएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगामी कदम चाल्न…

नेपालको देउवालाई सुझावः आफूले मात्रै राम्रो काम गर्छु भनेर हुन्न, काविल सहयोद्धाहरु राख्नुहोस्

देशसञ्चार, काठमाडौँ– नेकपा एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले मात्रै राम्रो काम गरेर नहुने भएकाले आफूसँग काविल र सर्मपित सहयोगी र सहयोद्धाहरु राख्नु…

अध्ययन समितिको निष्कर्ष : न्यायाधीश नियुक्तिबाटै शुरु हुन्छ न्यायालयमा भ्रष्टाचार

Online Khabar, १४ साउन, काठमाडौं । न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे अध्ययन गर्न गठित समितिले सर्वोच्च अदालतमा प्रतिवेदन बुझाएको छ । सर्वोच्च…

थप ३३६५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

देशसञ्चार, काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षण गर्दा…

तालिबानले सत्ता आफ्नो हातमा लिए अफगानिस्तान ‘परियाह स्टेट’ बन्छ : अमेरिका

Online Khabar, १४ साउन, काठमाडौं । अमेरिकाले अफगानिस्तानमा तालिबानले कब्जा जमाएको अवस्थामा अफगानिस्तान ‘परियाह स्टेट’ बन्न सक्ने चेतावनी दिएको छ । ‘पहियाह स्टेट’ अन्तर्राष्ट्रिय समुदायले…

काठमाडौँ उपत्यकामा थप ८६० जनालाई कोरोना

देशसञ्चार, काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा…

कहाँबाट कति खोप, कति आउन बाँकी

NepalNews, प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्यो ।  Read More