सुरक्षागार्डको हत्या गरि सहकारीको पैसा लुटेको आरोपमा दुई जना पक्राउ

देशसञ्चार, काठमाडौं- दोलखाको गौरिशंकर गाउँपालिका-१ जुगुमा कात्तिकको दोस्रो साता सुरक्षागार्डको हत्या गरि सहकारीको पैसा लुटेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले…

पर्यटक आगमनमा झिनो सुधार

देशसञ्चार, काठमाडौँ – सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्रेजी…

गाँजासहित दुई जना पक्राउ

देशसञ्चार, उदयपुर – चौदण्डीगढी नगरपालिका–४ नमुना चोकबाट दुई युवा गाँजासहित पक्राउ परेका छन्। बुधबार साँझ बेल्टारबाट सप्तरीको फत्तेपुरतर्फ जाँदै गरेका उनीहरूलाई बेल्टारस्थित इलाका प्रहरी कार्यालयका…

सिटिइभिटीका उपाध्यक्षलाई बर्खास्त गर्न डा. केसीको माग

देशसञ्चार, काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीलाई बर्खास्त नगरे सत्याग्रह सुरु गर्ने चेतावनी…

थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

देशसञ्चार, काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु…

काठमाडौँ उपत्यकामा १५६ जना कोरोना संक्रमित थपिए

देशसञ्चार, काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा १५ र ललितपुरमा ४२…

महोत्तरीमा कांग्रेसको क्षेत्रिय अधिवेशनमा झडप

देशसञ्चार, महोत्तरी– नेपाली कांग्रेस महोत्तरी–३ को अधिवेशनमा झडप भएको छ। जारी क्षेत्रीय अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको हो। संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र…

प्रदेश १ मा कांग्रेस सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा

देशसञ्चार, मोरङ – नेपाली कांग्रेस प्रदेश १ मा सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने भएको छ। विराटनगरमा बिहीबार संस्थापनइतरका नेताले केन्द्रीय सदस्यसमेत…

प्रधानन्यायाधीश जबराले भने : भोलि घर फर्किन्छु, बिदामा बस्दिनँ

Online Khabar, १६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू शुक्रबार अस्पतालबाट निवास फर्कने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुलाई बिदामा नबस्ने जानकारी गराएका छन् । सर्वोच्च…

हिमपातका कारण रारा र सिमकोटमा उडान प्रभावित

Online Khabar, १६ मंसिर, काठमाडौं । बिहीबारदेखि प्रतिकुल बनेको मौसम र हिमपातका कारण उच्च हिमाली भेगमा हवाई उडान प्रभावित बनेको छ । नेपालगञ्ज विमानस्थलबाट बिहीबारका…

युथ एथलेटिक्स च्याम्पियनसीपमा बंगलादेश पनि सहभागी हुने

Online Khabar, १६ मंसिर, काठमाडौं। एथलेटिक्स परिवार नेपालको आयोजनामा मंसिर २० र २१ गते हुने युथ एथलेटिक्स च्याम्पियनसिपमा बंगलादेश पनि सहभागी हुने भएको छ ।…

ओमिक्रोन भेरियन्ट : नेपालले पूर्व तयारीमा खर्चिनुपर्ने समय

Online Khabar, १६ मंसिर, काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन एकसाताको अवधिमै २४ मुलुकमा पुगेको छ ।…

कांग्रेसको प्रदेश १ को अधिवेशन एक दिन पछि सर्‍यो

Online Khabar, १६ मंसिर, विराटनगर । नेपाली काङ्ग्रेसको प्रदेश १ को अधिवेशनको उद्घाटनसत्र एक दिन पछि सारिएको छ । नेताहरू उम्मेदवार टुङ्ग्याउने विषयको छलफलमा जुटेपछि…

देशप्रति समर्पित बनाउन विद्यार्थीलाई सेनाको निरन्तर तालिम: भविष्यमा कहाँ पुग्छन् उनीहरु ?

देशसञ्चार, काठमाडौं-  हरेक वर्ष देशका विभिन्न विद्यालयहरुमा विधार्थीहरु सैनिकको जस्ता पोसाक लगाएर प्रशिक्षण गरिरहेका भेटिन्छन्। झट्ट हेर्दा उनीहरु आर्मी बन्न लागेका हुन् कि जस्तो लाग्छ।…

देउवाको निर्देशन : महाधिवेशन सकिएपछि चुनावमा केन्द्रित हुनू

Online Khabar, १६ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका…

भारतमा पनि फेला पर्‍यो कोरोनाको ओमिक्रोन भेरियन्ट

Online Khabar, १६ मंसिर, काठमाडौं । छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य…

अहंकार, दम्भ र विलासिता त्याग्न कांग्रेस महामन्त्री खड्काको नेता–कार्यकर्तालाई आग्रह

देशसञ्चार, सिमकोट– कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रत्येक नेता तथा कार्यकर्तालाई अहंकार, दम्भ र विलासिता त्याग्न आग्रह गरेका छन्। उनले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पार्टीको…

कर्णाली प्रदेश अधिवेशनमा पौडेल पक्षलाई नबोलाएपछि गुनासो

Online Khabar, १६ मंसिर, सुर्खेत। कर्णालीमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन बिहीबार सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित अधिवेशनको काग्रेस महामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन…

नाडाको अध्यक्षमा ध्रुव थापाको उम्मेदवारी घोषणा

देशसञ्चार, काठमाडौँ– अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा एशोसियशन अफ नेपालको अध्यक्ष पदका लागि अटो व्यवसायी ध्रुव थापाले उम्मेदवारी घोषणा गरेका छन्। उनले बिहीबार राजधानीमा एक…

महामन्त्री कोइरालाको कटाक्ष : आत्तिएर र तर्सिएर अधिवेशन हुँदैन

Online Khabar, १६ मंसिर, पोखरा। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रदेश अधिवेशनलाई लिएर नतर्सिन र नआत्तिन संस्थापन पक्षका नेताहरुलाई आग्रह गरेका छन् । पोखरामा…

भारतमा दुई जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

देशसञ्चार, काठमाडौँ – भारतको कर्नाटकमा दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दुई जनामा नयाँ भेरियन्ट पुष्टि…

शिवम् सिमेन्टद्वारा ५ सयबढी निर्माणकर्मीको जोखिम बिमा

Online Khabar, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गण्डकी प्रदेशका विभिन्न १० स्थानमा निर्माणकर्मीहरुसँग भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श दिने उदेश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।…

इजरायलको तेलअबिब बन्यो विश्‍वकै महंगो शहर

Online Khabar, १६ मंसिर, काठमाडौं । विश्वभर आपूर्ति श्रृंखलामा आइरहेको समस्याका कारण उपभोग्य सानहरुको मूल्यमा भएको बढोत्तरी तथा बढ्दो महंगीका कारण इजरायलको तेल अबिब विश्‍वको…

‘फेक’को छायांकनका लागि विजय र केके मेनन नेपाल आउँदै, शाहिद कपूर नआउने

Online Khabar, १६ मंसिर, काठमाडौं । वेब सिरिज ‘फेक’को छायांकनका लागि भारतका दुई चर्चित कलाकार नेपाल आउने भएका छन् । राज एण्ड डिकेको निर्देशनमा बन्न…

अश्लील गाली गर्ने ५ सुगाहरु जसका कारण चिडियाखाना भयो बदनाम !

Online Khabar, १६ मंसिर, काठमाडौं । सुगाले गाएको वा मानिसको भाषा बोलेको त सुन्नुभएकै होला । सुगा एउटा यस्तो पंक्षी हो जसले मानिसको भाषा बोल्न…

करमा रहेका नीतिगत एवं व्यवहारिक कठिनाइ हटाउन महासंघको माग

Online Khabar, १६ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले करमा रहेका नीतिगत एवं व्यवहारिक कठिनाइ हटाएर सरल बनाउन सरकारसँग माग गरेको छ । आन्तरिक…

राप्रपाको महाधिवेशन प्रतिनिधिमा विवाद, निर्वाचन कार्यक्रम प्रभावित

Online Khabar, राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ । Read More

नेपालमा सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण

Online Khabar, १५ मंसिर, काठमाडौं । नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । त्यसयता गत असार ३१ सम्मको तथ्यांकअनुसार नेपालमा एचआईभी…

पूर्वमन्त्री महादेवको प्रश्न- प्रदेश सभापति लड्न ९१ हजार रुपैयाँ कहाँबाट ल्याउने ?

Online Khabar, १६ मंसिर, पोखरा । संघीयतापछि पहिलो पटक भइरहेको नेपाली कांग्रेस प्रदेश अधिवेशन उद्घाटनकै क्रममा गण्डकीमा कतै नाराबाजी त कतै कांग्रेस अब गरिबको पार्टी…

सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई बर्खास्त गर्न डा. केसीको माग

Online Khabar, १६ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । अधिकारीले चिकित्सा…

हिंसा लुकाउँदा पीडकलाई उन्मुक्ति

Online Khabar, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । समुदायदेखि अधिकारका सवाललाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तसम्म पुर्‍याउन यो विश्वव्यापी अभियानले महत्वपूर्ण भूमिका निभाएको छ…

कांग्रेस महाधिवेशनमा मतपत्र मात्रै २९ वटा प्रयोग हुने

देशसञ्चार, काठमाडौँ – कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा मतपत्र मात्रै २९ वटा प्रयोग हुने भएको छ। पाँच वर्षका लागि विभिन्न क्षेत्रबाट नेतृत्व चयनका लागि २९ वटा…

देशमा नेताहरु नै बिग्रिए – प्रचण्ड

देशसञ्चार, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा नेताहरु नै बिग्रिएको धारणा राखेका छन्। उनले जनता र कार्यकर्ताहरु नबिग्रिए पनि नेताहरु…

पौडेल समूहद्वारा कर्णाली प्रदेश अधिवेशन बहिस्कार

देशसञ्चार, सुर्खेत– नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला…

वचत फिर्ता माग्दै सिभिल सहकारी पीडितको माइतीघरमा प्रदर्शन

Online Khabar, १६ मंसिर, काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताले आफ्नो वचत फिर्ताको माग गर्दै कााठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । आफूहरुले…

भक्तपुरका प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्र

देशसञ्चार, भक्तपुर – भक्तपुर नगरपालिकाले बिहीबारदेखि नगरभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। नगर प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरपालिका–१ नःपली सिर्जनानगरको आधारभूत…

कांग्रेस प्रदेश सभापतिको उम्मेदवारी शुल्क ९१ हजार

देशसञ्चार, पोखरा– नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ। गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ। सभापतिको उम्मेद्वार शुल्क ३० हजार…

कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा पौडेल पक्षका कार्यकर्ताको नाराबाजी

Online Khabar, १६ मंसिर, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रमा नाराबाजी भएको छ । उद्घाटन सत्रको कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरुलाई…

वागमती सरकारको न्युनतम साझा कार्यक्रम : चैतभित्र सबैलाई खोप

Online Khabar, १६ मंसिर, काठमाडौं । वागमती प्रदेशको सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । वागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले बिहीबार…

२६ सयबाट तल झर्‍यो नेप्से परिसूचक

Online Khabar, १६ मंसिर, काठमाडौं । मौदि्रक नीतिको त्रैमासिक समीक्षापछि लगातार जसो घटेको शेयर बजार बिहीबार पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन…

Labourer dies in Arun-III Hydropower project

NepalNews, A labourer working on the 900 MW Arun-III Hydropower Project under construction in Sankhuwasabha has died. The deceased has been identified as Mugerilal Singh,…