Elon Musk’s Twitter went live

NepalNews, Musk, on Saturday, added a new feature ‘live tweeting’ and now it is currently active on the platform. Read More

डा. नवराज केसीकाे ‘शून्यको मूल्य’ सार्वजनिक

देशसञ्चार, काठमाडाैँ- बालरोग विशेषज्ञ डा. नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ। पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रूपमा प्रस्तुत…

पर्यटकीय गन्तव्य बाेकेकाे पामडाँडा प्रचारप्रसारकाे अभावमा पर्‍याे ओझेल

देशसञ्चार, भरतपुर- पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार-प्रसारको अभावमा ओझेलमा परेको छ। इच्छाकामना गाउँपालिका-५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो…

प्रकृति र संस्कृतिको वरदान दगाम गाउँ प्रवर्द्धनकाे पर्खाइमा

देशसञ्चार, गण्डकी- उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल। अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ। दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने…

युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न रुसलाई दवाव

देशसञ्चार, रुसले युक्रेनबाट आफूले कब्जा गरेका नयाँ क्षेत्रलाई मान्यता दिन पश्चिमले अस्वीकार गर्दा शान्ति वार्ता हुन कठिन भएको बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर…

दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाको भविष्यबारे छलफल सुरु गरिने

देशसञ्चार, दक्षिण अफ्रिकाको सत्तारूढ दलले राष्ट्रपति सिरिल रामाफोसाको भविष्यका बारेमा आइतबार पुनः वार्ता सुरु गर्दैछ। रामाफोसालाई आफ्नो खेतमा भएको नगद चोरीको कारण पद छोड्न वा…

शंकास्पद वस्तु भेटिएपछि गोकुल बास्कोटाको घर पुग्यो सेनाको टोली

Online Khabar, १८ मंसिर, भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । नेपाली…

मोक्षदा एकादशी: आज गीता जयन्ती मनाइँदै

देशसञ्चार, काठमाडाैँ- वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आइतबार गीता जयन्ती पर्व मनाइँदै छ।…

बाजुराकाे प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेस विजयी

देशसञ्चार, काठमाडाैँ- बाजुराको प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेस विजयी भएकाे छ। कांग्रेसका पदमबहादुर शाही नेकपा एमालेका लालबहादुर थापालाई ५ हजार ५९८ मतान्तरले पछि पार्दै प्रदेशसभामा…

चितवनमा धान उत्पादनमा वृद्धि

देशसञ्चार, भरतपुर- चितवन जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय…

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे निर्वाचित

देशसञ्चार, धनगढी- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन्। अन्तिम मत परिणामअनुसार पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याउँदै निर्वाचित…

माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै, गठबन्धनलाई निरन्तरता दिने/नदिनेबारे छलफल हुने

देशसञ्चार, काठमाडाैँ- सत्तारूढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आइतबार बस्दैछ। बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल हुनेछ भने गत निर्वाचनको समीक्षा हुनेछ।…

धनराजलाई बधाई दिंदै पद्माले भनिन्- सबै कुरा भुलेर सहकार्य गर्न प्रतिबद्ध छु

Online Khabar, १८ मंसिर, काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई नेकपा एमाले नेता पद्मा अर्यालले…

प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष प्रसाईंको निधन

देशसञ्चार, झापा- बिर्तामोडमा रहेको न्यूटन्स एजुकेसन एकेडेमीका संस्थापक हरिकुमार प्रसाईंको निधन भएको छ। आइतबार बिहान संयुक्त राज्य अमेरिकामा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।…

बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित

Online Khabar, १८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी आज बिहान ३१ हजार ७८६…

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

Online Khabar, १८ मंसिर, भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय…

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

Online Khabar, १८ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको…

पशुपालनबाट आर्थिक रुपमा सक्षम बन्दै महिला

देशसञ्चार, रामपुर (पाल्पा) – व्यवसाय सानो होस् या ठूलो, हरेक क्षेत्रमा पुरुषकै वर्चस्व छ । महिलाकै भरमा व्यवसाय धानिए पनि समाजमा पुरुषले नै नाम कमाउने…

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा

देशसञ्चार, कतार विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्सले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। ८ वर्षपछि क्वाटरफाइनल प्रवेश…

विश्वकप फुटबल: मेसीले गरे हजारौं खेलमा कीर्तिमानि गोल

देशसञ्चार, विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जारी प्रि क्वाटरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलिया विरुद्ध अग्रता कायम गरेको छ। कप्तान लियोनेल मेसीले आफ्नो १ हजारौ ब्यबसायिक खेलमा गोल गरेका…

विश्वकप फुटबल: अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा

देशसञ्चार, विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत प्रि-क्वाटरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। अब सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्ने छ।…

स्याङ्जा- २ मा नेपाली कांग्रेसका गुरुङ निर्वाचित

देशसञ्चार, पाेखरा- स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन्। कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी…

दोलखा अपडेट : एमालेका शिवाकोटीले लिए अग्रता

Online Khabar, १८ मंसिर, दोलखा । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई पछि पारेका छन् । आज…

दाेलखामा एमालेका बालकृष्ण शिवाकाेटी १ हजार ५ सय मतले अगाडि

देशसञ्चार, काठमाडाैँ- दाेलखामा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन्। उनले १६ हजार २१४ मत पाएका छन्। नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले १४ हजार ७११…

नेपालले आज स्कटल्याण्डसँग खेल्दै

Online Khabar, १८ मंसिर, काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय…

तत्कालीन द्वन्द्वकाे प्रभावबाट बालबालिका सुरक्षित रहेनन्: इन्सेक

देशसञ्चार, वीरेन्द्रनगर- कर्णाली प्रदेशमा तत्कालीन द्वन्द्वको प्रभावले बालबालिकासमेत सुरक्षित नरहेको एक प्रतिवेदन औँल्याएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले गत कात्तिक १२ गते…

बारामा बढ्यो तेलहन खेती

देशसञ्चार, कलैया- यस वर्ष बारामा तेलहन खेतीका क्षेत्रफल वृद्धि भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार ३० हेक्टर क्षेत्रफल अर्थात् किसानले १० हजार तीन सय हेक्टर…

निरन्तर खुम्चिँदो माओवादीको जनाधार

Online Khabar, १८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ मत गणनाको सुरुवाती रुझानमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा पनि पछाडि रह्यो । मत गणना…

करिअरको एक हजारौं खेलमा मेस्सीको गोल, अर्जेन्टिना क्वाटरफाइनलमा

Online Khabar, १८ मंसिर, काठमाडौं । करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गर्दा दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको…

अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा

Online Khabar, १७ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप अन्तर्गत शनिवार भएको अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको…

‍यु–१९ राष्ट्रिय क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

देशसञ्चार, काठमाडौँ – मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै साविक विजेता लुम्बिनी प्रदेश राजधानीमा जारी यु–१९ पुरुष राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।…

देशसञ्चार साँझ l माओवादीले भन्योः सरकार गठनका लागि सबै विकल्प खुला

देशसञ्चार, देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha…

निर्वाचन परिणाम आएसँगै दलका कार्यालय रंगरोगन गरिँदै

देशसञ्चार, काठमाडौँ – सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रंगरोगन र सरसफाइ सुरु गरेको छ। पहिलो…

इरानमा हालै भएको सरकार विरोधी प्रदर्शनका क्रममा २०० जनाभन्दा बढीको मृत्यु

देशसञ्चार, तेहरान – इरानको राष्ट्रिय सुरक्षा परिषद्ले इरानमा हालै भएको ‘दंगा’मा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार जानकारी गराएको छ। ‘सरकारी अनुसन्धानले उक्त…

स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ निर्वाचित

Online Khabar, १७ मंसिर, स्याङ्जा । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार…

अमेरिकाविरुद्ध नेदरल्यान्डको अग्रता

देशसञ्चार, काठमाडाैँ – विश्वकप फुटबल अन्तर्गत जारी प्रि–क्वाटरफाइनल खेलमा अमेरिका विरुद्ध नेदरल्यान्डले अग्रता बनाएको छ। खेलमा बल पोसेसन अमेरिकाले राखेपनि काउन्टर याट्याकमा डच टिमले अग्रता…

रूसी कच्चा तेलको मूल्य घटाउने इयूको निर्णय

देशसञ्चार, पेरिस – कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले सम्झौता गरेको जनाएको छ। युरोपेली सङ्घ (इयू) ले…

आफ्नो करिअरको हजारौं खेल खेल्दै मेसी

देशसञ्चार, काठमाडाैँ – अर्जेन्टिनाका लेजेन्ड स्टार लियोनेल मेसीले विश्वकप फुटबल अन्तर्गत अस्ट्रेलिया विरुद्धको खेलमा आफ्नो करिअरको १ हजारौं खेल खेल्दै छन्। ब्यवसायिक फुटबलमा मेसीले अस्ट्रेलिया…

किमोथेरापीले काम गर्न छाडेपछि महान फुटबलर पेलेको स्वास्थ्य गम्भीर

Online Khabar, १७ मंसिर, काठमाडौं । तीनपल्ट फिफा विश्वकपको उपाधि जितेका ब्राजिली महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । आन्द्राको क्यान्सरबाट पीडित पेलेको…