देशसञ्चार,
जनकपुरधाम – आइतबार जनकपुरधामका दुई युवक भारतको सितामढी जिल्लामा मृत अवस्थामा फेला परे। उनीहरु पछिल्लो १३ दिनदेखि बेपता थिए। करिब दुई साताअघि जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं. १३ का २२ वर्षीय विष्णु साह न्वारणको भोज खानका लागि मामाघर भारतका लागि निस्केका थिए। जनकपुरधामबाट भोज खान निस्केको दुई दिनपछि रोहितका बुवा