Online Khabar,
६ माघ, पोखरा । कर्णालीका हिमाली जिल्लाहरूमा शुक्रबार बिहानबाट भारी हिमपात सुरु भएको छ । हिमपात हुँदा केही समय जनजीवन प्रभावित बने पनि किसान हर्षित बनेका छन् । हिमाली जिल्ला हुम्ला सदरमुकाम सिमकोटसहित अन्य पालिकामा हिमपात हुँदा स्थानीय बाहिर निस्किन सकेका छैनन् । हुम्लाको नाम्खा गाउँपालिकामा एक फिटभन्दा बढी हिउँ परेको छ । ‘अब हिउँदे