हिमालयन शेर्पालाई हराउँदै एपीएफ लिगको आठौं स्थानमा उक्लियो

0Shares

Online Khabar,

३० पुस, काठमाडौं । आवास लामिछानेले गरेको एक मात्र गोलमा विभागीय टोली एपीएफले शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार हिमालयन शेर्पालाई १-० ले हराएको छ । जारी लिगमा शुरुको तीन खेल हारेको एपीएफले त्यसयता लगातार ६ खेलमा अपराजित यात्रा कायम राखेको छ । लिगमा एपीएफको यो दोस्रो जित हो । एपीएफले यसअघि फ्रेण्ड्स क्लबलाई पराजित

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *