देशसञ्चार,
काठमाडौँ – हँसियाले हानेर कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै काठमाडौँको तारकेश्वर नगरपालिका–४ मिलिजुली टोलकी जुना बरालले बुधबार सडक पेटीमा बसिरहेको कुकुरलाई हँसियाले हानेर मारेकी थिइन्। उनले हँसियाले हानेर कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियो हेरेर पशु अधिकारकर्मीहरुले बरालविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। बालाजु प्रहरी