Online Khabar,
८ माघ, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२ औं वाषिर्कोत्सव काठमाडौंमा सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रुपमा सदस्यलाई सेवा पुर्याएको भन्दै शुभकामना व्यक्त गरिन् । लघुवित्तले सदस्य तथा विपन्न परिवारको आर्थिक सामाजिक अवस्थालाई सुधार गरेका प्रसस्त उदाहरण हुँदा