देशसञ्चार,
काठमाडौँ – कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्नरहेको आशंकामा बुधबार राति एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ बर्षिया धावा घ्याल्चेनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार सादा पोशाकमा खटेको प्रहरीले गोरखा चुमनुव्री गाउँपालिका घर भइ हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई बुधबार