स्याङ्जा-२ मा मतगणनाको माग गर्दै कांग्रेसले बुझायो निर्वाचन आयोगमा ज्ञापनपत्र

0Shares

Online Khabar,

१३, मंसिर, काठमाडौं । स्याङ्जा-२ को मतगणना सुरु गर्न माग गर्दै कांग्रेसका नेताहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । कांग्रेस उम्मेदवार तथा पार्टी उपसभापति धनराज गुरुङ, नेताद्धय रामचन्द्र पौडेल र प्रदीप पौडेल निर्वाचन आयोग पुगेर अबिलम्ब मत गणना सुरु गर्न माग गरेका हुन् । चापाकोट नगरपालिका अन्तर्गत रहेका ४ बुथमा कांग्रेसले धाँधली गरेको भन्दै अन्य

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *