स्थानीय तहबीचको विवादलाई लिएर पर्साका खोलाको समयमा ठेक्का लागेन

0Shares

देशसञ्चार,

वीरगञ्ज – स्थानीय तहबीच विवाद हँुदा पर्सामा रहेका विभिन्न खोलाको ठेक्का लाग्न सकेको छैन। खोलाको सिमानालाई लिएर स्थानीय पालिकाबीच विवाद हँुदा खोलाको ठेक्का समयमै लाग्न नसकेको हो। पर्सामा रहेको भलुवाही र जमुनिया खोलाको सिमानालाई लिएर दुई स्थानीय तहबीच विवाद चलिरहेको छ। भलुवाही खोलाको सिमानालाई लिएर जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाबीच विवाद भएपछि पटेर्वा सुगौली

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *