सुर्खेत २ को प्रदेश सभा सदस्यमा यामलाल कँडेल निर्वाचित

0Shares

Online Khabar,

८ मंसिर, सुर्खेत । सुर्खेत २ को प्रदेश सभा १ मा नेकपा एमालेका यामलाल कंडेल विजयी भएका छन् । कंडेलले १६१ मतान्तरले विजयी भएका हुन् । उनले १८ हजार ५६१ मत ल्याए भने कांग्रेसका कालीप्रसाद शाक्यले  १८ हजार ४०० मत पाए । यस्तै राप्रपाका सुर्यबहादुर खत्रीले ३६८५ एकीकृत समाजवादीका शिवप्रसाद उपाध्यायले एक हजार २०० मत पाए

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *