सुर्खेतमा आठ हजार ६ सय मतदाता थपिए

0Shares

देशसञ्चार,

सुर्खेत – सुर्खेतमा आठ हजार ६ सय २० मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालयले १९ साउनसम्म मतदाता नामावली संकलन गरेको थियो। मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमअन्तर्गत प्रदेश निर्वाचन कार्यालय सुर्खेतले असार १ देखि १९ साउनसम्म एक महिना १९ दिन अभियान सञ्चालन गरेको थियो। सुर्खेतको तीन ठाउँबाट नामावली दर्ता तथा पुरानो अद्यावधिक गरिएको थियो। अद्यावधिकको

Read More

Posted on

Leave a Reply

Your email address will not be published.