सुरक्षा पोस्ट नजिकै खुला ठाउँमा गैंडा मारियो, निकुञ्जको लापरवाही

0Shares

Online Khabar,

८ माघ, चितवन । शुक्रबार दिउँसो नारायणी नदीको भंगालोमा गैंडा मरेको खबर सुन्नेबित्तिकै कावासोतीका विष्णु अधिकारी दौडिदै पुगे । घटनास्थलमा उनले ह्दयविदारक दृश्य देखे । गैंडाका आमा र छोरा केही मिटरको दूरीमा मृत अवस्थामा थिए । १४ बर्षको पोथी गैंडाको खाग काटिएको थियो । खाग काटेको ठाउँबाट रगत बगिरहेको थियो । खाग नआइसकेको चार बर्षको

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *