सुनसरी-४ मा जगदीशलाई पछि पार्दै कांग्रेसका कार्कीले लिए अग्रता

0Shares

Online Khabar,

८ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मत गन्दा कांग्रेसका उम्‍मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले १२ हजार १२२ मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्‍मेदवार जगदीशप्रसाद कुसियतले १२ हजार ५ मतसहित पछ्याइरहेका छन् । सुनसरी-४को मतगणना भगवती मावि इनरूवामा जारी छ ।

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *