सुनको मूल्य बढ्यो

0Shares

देशसञ्चार,
काठमाडौँ–साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ। छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ८९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार नौ सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले बढेर ८८ हजार सात सय ५० रुपैयाँमा
Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *