Online Khabar,
१५ असार, काठमामाडौं । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १०० रुपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ