Online Khabar,
८माघ, काठमाडौं । आइतबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यसायी महासंघकाअनुसार शुक्रबारको तुलनामा तोलामा ३ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य एक लाख ५ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ४ हजार ५ सय रुपैयाँ तोकिएको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य