सीमित जनशक्तिबीच हरेक वर्ष सेवा बढाउँदै भीम अस्पताल

0Shares

देशसञ्चार,

भैरहवा – भीम अस्पतालले साउनदेखि सिकलसेलका बिरामीलाई लक्षित गर्दै परीक्षण सेवा सुरु गरेको छ। अस्पतालले सिटी स्क्यान सेवाका लागि उपकरण पनि जडान गर्दैछ। दैनिक रुपमा एक सयभन्दा बढी बिरामीको आँखा, दाँत र सर्पदंशको उपचार पनि गरिरहेको छ। यहाँ बहिरंग सेवा, प्रसुति सेवाका बिरामी पनि उत्तिकै पुग्छन्। बिरामी बढ्दै जाँदा सेवा थपिनु राम्रो हो। तर, बिरामी

Read More

Posted on

Leave a Reply

Your email address will not be published.