सिभिल बैंक खाता ‘खल्ती’ मा लिंक गर्दा सय बोनस र स्मार्टफोन उपहार

0Shares

देशसञ्चार,

काठमाडौँ – अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’ले सिभिल बैंक खाता ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताका लागि सय रुपैयाँ बोनस अफर ल्याएको छ। साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्नेछन्। यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागू हुनेछ। प्रयोगकर्ताले लिंक गर्नुअगाडि केवाईसी भेरिफाइ गराउनु पर्नेछ। केही

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *