साइकलको ठक्करबाट एक वृद्धको मृत्यु

0Shares

देशसञ्चार,

मोरङ – मोरङको विराटनगर महानगरपालिका-१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका-२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो। ग्रामथान गाउँपालिका-२ कै ३५ वर्षीय विनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७

Read More

Posted on

Leave a Reply

Your email address will not be published.