‘सहकारी आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्छ’

0Shares

देशसञ्चार,

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरू आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्ने बताएकी छन्। काठमाडौंमा शुक्रबार आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा, एकाइ प्रतिनिधिको सभामा मन्त्री श्रेष्ठले समुदायतर्फ सदैव जिम्मेवार बनेर आममानिसको भरोसा बढाउनु सहकारीको दायित्व भएको बताइन्। उनले सहकार्यको भावनामा सञ्चालन हुने निकाय सहकारीमा सबैभन्दा बढी ब्याज रहेको

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *