सर्वोच्च अदालतको फैसलासँगै इजरायली स्वास्थ्यमन्त्री डेरी बर्खास्त

0Shares

Online Khabar,

८ माघ, जेरुसेलम । इजरायली स्वास्थ्यमन्त्री प्रधानमन्त्री आर्यह डेरीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतको फैसलापछि आइतबार बेन्जामिन नेतन्याहूले उनलाई पदबाट बर्खास्त गरेका छन् । सर्वोच्च अदालतले गत बुधबार नेतन्याहूले गत वर्ष कर छलीगरेको अभियोगमा दोषी ठहर भएका कारण ‘डेरीलाई पदबाट हटाउनुपर्ने’ फैसला सुनाएको थियो । प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्ति अनुसार नेतन्याहूले डेरीलाई भने, ‘भारी मन अर्थात् दुःख

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *