देशसञ्चार,
काठमाडौँ – राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सरकारले मिनी पार्लियामेन्टको अवहेलना गरेको बताएकी छन्। बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले सरकारले संसदीय समितिले माग गरेका एसपीपीसम्बन्धी डकुमेण्ट उपलब्ध नगराउनु मिनी पार्लियामेन्टको दुरुपयोग भएको जिकिर गरिन्। सांसद पौडेलले समितिले निर्देशन गरेका