समाज परिवर्तन गर्न सक्ने चलचित्र निर्माण गर्न आवश्यक छः मन्त्री श्रेष्ठ

0Shares

देशसञ्चार,

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताएका छन्। शुक्रबार २२ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित आदिवासी चलचित्र प्रदर्शनसहित विशेष साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्ने बताए। उनले विज्ञान प्रविधिको भरपुर प्रयोग भएको र स्थानीय संस्कृति

Read More

Posted on

Leave a Reply

Your email address will not be published.