सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनु हुँदैनः सांसद श्रेष्ठ

0Shares

देशसञ्चार,

काठमाडौँ – नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरुले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादाभन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका हुन्। उनले सभामुख र उपसभामुखले संसदमा

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *