Online Khabar,
७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सभामुख देवराज घिमिरेलाई बधाई दिएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘…कसैको यस म्यान बन्नुहुने छैन भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु ।’ चौधरीले पार्टीका तर्फबाट उपसभामुखमा कांग्रेसकी मुक्ताकुमारी यादवलाई समर्थन गरे । समर्थकको रुपमा बोल्दै उनले भने, ‘मुक्ताकुमारी यादव उपसभामुखको हकदार हो ।’