सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु

0Shares

Online Khabar,

१ माघ, सप्तरी । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । स १ त २७६ नम्बरको ट्याक्टर लिएर माटो लिन जाने क्रममा अनियन्त्रित भई कोशीको पश्चिमी नहरमा पल्टिँदा हनुमानगर कंकालिनी नगरपालिका– ६ का २३ वर्षका धिरज सदाको मृत्यु भएको हो । ट्याक्टरका चालक खाना खाइरहेको अवस्थामा सदाले ट्याक्टर गुडाएर माटो लिन गएका

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *