सप्तकाेसी बाढी: बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न गृहमन्त्रीकाे निर्देशन

0Shares

देशसञ्चार,

काठमाडाैँ – उदयपुरको बेलका नगरपालिका-१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ। पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ। अहिले नजिकका बस्तीका नागरिकलाई

Read More

Posted on

Leave a Reply

Your email address will not be published.