सत्ता गठबन्धनको चुनावी तालमेल संविधानविपरित: भीम रावल

0Shares

देशसञ्चार,

काठमाडौँ – नेकपा (एमाले) का नेता डा.भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ-आफ्नो सिद्धान्त भएको बताए। गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताए। उनले जनताको मत निश्चित विचारधारा,दर्शन र कार्यक्रमका आधारमा

Read More

Posted on

Leave a Reply

Your email address will not be published.