संघीयताको अध्ययन गर्न सरकारले छुट्टै प्रतिष्ठान गठन गर्दै

0Shares

देशसञ्चार,

काठमाडौँ– सरकारले संघ र प्रदेशको विविधि पक्षको अध्ययन अनुसन्धान र जनप्रतिनिधिको क्षमता विकासको उद्देश्यले संघीय मामिला अध्ययन प्रतिष्ठान गठन गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालका अनुसार प्रतिष्ठान गठनका लागि आवश्यक कानुन निर्माण गर्ने काम भइरहेको छ। ‘एक महिनाभित्र कानुन निर्माण गरी मन्त्रिपरिषद्मा पठाउँछौँ। प्रतिष्ठान कहाँ रहने र कति कर्मचारीको

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *