शिक्षकद्वारा छात्रामाथि दुर्व्यवहार आराेपमा विद्यार्थी आन्दोलित

0Shares

देशसञ्चार,

काठमाडौँ- रामेछापस्थित मन्थली माविका एक शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आराेप लागेकाे  छ। मन्थली मावि सिटिइभिटीमा अध्ययनरत एक छात्रालाई विद्यालय परिसरमै शिक्षकले गलत नियतले छोएको भन्दै विद्यार्थीह आन्दोलित बनेको रामेछाप प्रहरी प्रवक्ता डिएसपी राजकुरमार थिङले बताएका छन्। कक्षा कोठा बाहिर हिडिरहेको बेला ति छात्रालाई विज्ञान विषय पढाउने शिक्षक लोकबहादुर विष्ट भनिने लोकेश विष्टले बुधबार हातपात गरेको

Read More

Posted on

Leave a Reply

Your email address will not be published.