शान्ति सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन मुख्यमन्त्री गिरीको निर्देशन

0Shares

देशसञ्चार,

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले रूपन्देहीका सुरक्षाका अधिकारीहरुसँग छलफल गरेका छन्। सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै गिरीले शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिए। मुख्यमन्त्री संगको छलफलमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, रुपन्देही प्रहरी प्रमुख (एसपी) रवीन्द्र रेग्मी, सशस्त्रका प्रहरीका प्रमुख गगन श्रेष्ठ र अनुसन्धान कार्यालयका प्रमुख सँग

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *