वीरगञ्ज महानगरमा शोक विदा

0Shares

Online Khabar,

२० साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । महानगरको विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशीलकुमार राउतको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताए  । महानगरले शुक्रबार नै शोकसभा समेत गरेको छ ।

Read More

Posted on

Leave a Reply

Your email address will not be published.