देशसञ्चार,
विश्वका चर्चित तथा तीव्र धावक तथा ओलम्पिक लिजेन्ड उसेन बोल्टको खाताबाट अर्बाैँ रकम गायव भएको छ। बोल्टले आफ्नो पैसा जमैकाको स्टक्स एण्ड सेक्युरिटी लिमिटेड (एसएसएल) मा राखेका थिए। उक्त सेक्युरिटी कम्पनी जमैकाको रजिस्टेड १५ ब्रोकर कम्पनीमध्येमा पर्दछ। तर उक्त कम्पनीबाटै आफ्नो करोडौँ रकम गायव भएपछि बोल्ट चिन्तित बनेका छन्। उनको खातामा करिब १२.७ मिलियन (१