विवाहपञ्‍चमी महोत्सवअन्तर्गत दोस्रो दिन फूलबारी लीला मनाइयो (तस्बिरसहित)

0Shares

देशसञ्चार,

जनकपुरधाम – सीताराम विवाह पञ्चमी महोत्सव दोस्रोदिन फूलवारी लीला सम्पन्‍न भएको छ। बिहीबार विवाहपञ्चमी महोत्सवको दोस्रो दिन जनकपुरधामस्थित विवाहमण्डपमा फूलवारी लीला विधि गरिएको छ। जानकी मन्दिरको छेउमै रहेको विवाह मण्डपमा एक समारोहबीच फूलवारी लीला कार्यक्रम गरिएको छ।       राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला कार्यक्रम भनिन्छ। सीता र रामको पहिलो

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *