विमानस्थलमा विशेष ब्यूरोको अपरेशन : चार आनाको मुर्गीलाई १२ आनाको मसला

0Shares

Online Khabar,

१९ साउन, काठमाडौं । नेपाल एयरलाइन्सको न्यारोबडी विमान बुधबार दिउँसो १ः१० मुम्बईका लागि उडिसक्नुपर्ने थियो । १२९ जना यात्रु बोकेको जहाज उडानका सबै तयारी पूरा गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गतर्फ प्रस्थान गर्न लागेको थियो । एक्कासी पाइलट नरबहादुर विश्वकर्मालाई विमानमा ‘आपराधिक गतिविधिमा संलग्न व्यक्ति’ रहेको सूचना आयो । उनले ग्राउण्ड स्टाफसँग सम्पर्क गरेर कुराकानी गरे

Read More

Posted on

Leave a Reply

Your email address will not be published.