देशसञ्चार,
काठमाडौँ – प्रतिनिधिसभामा विपक्षी दलको नेताको सुविधा माग गर्दै नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले निवेदन दिएका छन्। अरु सबै दलले पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले आफूले विपक्षी दलको नेताको मान्यता पाउनुपर्ने दाबी गर्दै जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले संसद सचिवालयमा निवेदन दिएका हुन्। संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक