देशसञ्चार,
बुटवल – लुम्बिनी प्रदेशसभा सचिवालयले एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने भन्दै पत्र पठाएको छ । एमालेले प्रदेशका २ सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र बुझाएको थियो। पत्र बुझ्दै सभामुख पूर्णबहादुर घर्तीले पत्रअनुसार अध्ययन गरेर प्रक्रिया अघि
Read More