रौतहट- १ बाट माधव नेपाल विजयी

0Shares

देशसञ्चार,

वीरगञ्ज – रौतहट- १ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फराकिलाे मतान्तरका साथ विजयी भएका छन्। सत्ता गठबन्धनकाे साथ पाएका उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ६ हजार ६०० मतान्तरले विजयी भएका हुन्। नेपालले ३३ हजार ५२२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९२२ मत ल्याए।

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *