रोल्पामा कांग्रेस प्रदेश सभापति पराजित, माओवादीका बागी पुन विजयी

0Shares

Online Khabar,

७ मंसिर, रोल्पा । रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका सत्ता गठबन्धनका अमरसिंह पुनलाई पराजित गरे । नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए । कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरे । माओवादी सशस्त्र

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *