रोकिएनन् चोरीका घटनाः सुरक्षा प्रबन्धमाथि चुनौती

0Shares

देशसञ्चार,

बागलुङ – दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो। लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी नगद ६ लाख ५४ हजार लगे। सहकारीका सहसचिव सुवास आचार्यले चोरले ‘भल्ट’ नै तोडेर पैसा लुटेको बताए। ‘सबैभन्दा सुरक्षित मानिएको भल्टबाटै पैसा चोरी भएको छ, यो घटनाले वित्तीय क्षेत्रमै चुनौती

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *