राष्ट्रिय परिचयपत्रको विवरण काठमाडौको वडा संकलन हुने

0Shares

Online Khabar,

८ माघ, काठमाडौ । माघ १० गतेदेखि काठमाडौं महानगरका वडाबाटै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन हुने भएको छ । यसअघि राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेको थियो । राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक तीर्थराज भट्टराइले सुरुमा केही वडाबाट काम थालनी गर्ने र एक हप्ताभित्र सबै वडामा सेवा पुर्‍याउने लक्ष्यसहित योजना तयार पारेको बताए ।

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *