राजस्व असुलीको प्रतिशत घट्दै

0Shares

देशसञ्चार,

विराटनगर – विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९मा कूल रु ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ। सो अवधिमा कार्यालयले रु ४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ। कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट

Read More

Posted on

Leave a Reply

Your email address will not be published.