Online Khabar,
८ माघ, काठमाडौं । माघको पहिलो सातासम्म पनि काठमाडौंमा ठिहिर्याउने चिसो छैन । विगतका हिउँदसँग तुलना गर्ने हो भने यतिबेला वर्षा हुनुपर्ने हो । हिमाली भेगमा हिउँ पर्ने र तराईमा शीतलहरसंगै हुस्सुको प्रभाव देखिनुपर्ने हो । हिउँदको समय भएपनि मौसम भने हिउँदको जस्तो छैन । काठमाडौं उपत्यकामा विहान बेलुका चिसो भए पनि दिउँसो चर्को घाम