यु-२० साफः उपाधिका लागि भारत र बंगलादेश भिड्दै

0Shares

देशसञ्चार,

काठमाडौँ – यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज (शुक्रबार) प्रतिस्पर्धा हुँदै छ। भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन्। पहिलो पटक यु-२० आधारमा

Read More

Posted on

Leave a Reply

Your email address will not be published.