देशसञ्चार,
काठमाडौँ – भारतमा आयोजना भएको यु–२० साफ च्याम्पियनसीपमा सहभागी भइ बिहीबार नेपाली युवा टोली स्वदेश फर्किएको छ। आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली स्वदेश फर्किएको हो। प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो। उपाधिको लक्ष्यसहित भारत प्रस्थान