यी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

0Shares

देशसञ्चार,

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविद्ले बताएका छन्। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ। शनिबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया

Read More

Posted on

Leave a Reply

Your email address will not be published. Required fields are marked *