Online Khabar,
काठमाडौं । ‘यस्तो पनि हिरो हुन्छ ?’ अभिनेता जितु नेपाललाई यतिबेला सामाजिक सञ्जालमा यो प्रश्नले खेदो खनिरहेको छ । हरेक पोस्ट र अन्तर्वार्तामा उनले यो प्रश्नको सामना गरिरहेका छन् । जितु लिड हिरो भएर बनेको कमेडी र सोसल ड्रामा फिल्म ‘ह्यारीकी प्यारी’को पत्रकार सम्मेलनमा उनले आफूलाई खिसिट्युरी गर्नेलाई जवाफ दिए । उनले भने, ‘युट्युबमा यस्तो