देशसञ्चार,
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ। पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो। तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ। यसैगरी, युरो १ को खरिददर १३१.७३ पैसा र बिक्रीदर १३२.३६ पैसा तोकेको छ। अष्ट्रेलियन